केही व्यापारिक घरानाले कर छल्ने गरी सरकारले बजेट ल्यायो : आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणाले केही व्यापारिक समूहलाई कर छल्न सजिलो हुने गरी सरकारले बजेट ल्याएको बताएकी छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथि छलफलमा बोल्दै उनले कर व्यवस्था तटस्थ र न्यायसम्मत हुनुपर्ने बताइन् । उनले भनिन्, ‘कर … Continue reading केही व्यापारिक घरानाले कर छल्ने गरी सरकारले बजेट ल्यायो : आरजु राणा